LOADING...
LOADING...
लोकसेवा सोपानमा यहाँहरुलाई हार्दिक स्वागत छ! यो हाम्रो आधिकारिक सूचना पाटी हो। यस फेसबुक ग्रुपमार्फत हामी लोकसेवा आयोगले लिने विभिन्न प्रतियोगितात्मक परीक्षाको तयारी, रणनीति, र महत्वपूर्ण जानकारीहरू सेयर गर्नेछौँ।
"Empowering Nepal's future public servants with comprehensive, affordable, and accessible exam preparation resources."
तपाईंको तयारीलाई अझै मजबुत बनाउन, हामीले हाम्रो आधिकारिक वेबसाइटमार्फत प्रथम पत्रको अभ्यास परीक्षा (Mock Test) पनि सञ्चालन गरिरहेका छौँ। आफ्नो तयारीलाई जाँच्न र सुधार गर्न आजै सहभागी हुनुहोस्!
खरिदार,
नायब सुब्बा, र
शाखा अधिकृत
आउनुहोस्, यो समुदायलाई अझ बलियो र सफल बनाऔं!